Friday, May 15News That Matters

आज विदेशी मुद्राको विनिमय दर

पूर्णपुष्टि, फागुन २२ गते । 

आज विदेशी मुद्राको भाउ घट्बढ भएको छ । विहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको थियो ।

ओमानी रियाल १ को खरिददर ३ सय ४ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय २ रुपैयाँ ८४ पैसा तोकिएको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९५ पैसा  र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ८२ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ८१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ १७ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ सय ११ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १० रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय ११ रुपैयाँ ८३ पैसा रहेको थियो ।