Wednesday, August 5News That Matters

उदयपुरमा डा. खड्काको अग्रता निरन्तर कायमै

पूर्णपुष्टि, मंसिर १०
उदयपुरमा प्रतिनिधिसभा तर्फको मतणनाको क्रम चलिरहेको छ । हिजो प्रदेश तर्फको सबै अन्तिम मत परिणाम आउँदा प्रतिनिधिसभा तर्फको भने आउन बाँकी छ । यस ठाउमा नेपाली कांग्रेसका उम्मेदवार तथा बाम गठबन्धनका डा. नारायण खड्काले अग्रता कायम राखेको छ । एमालेको मन्जु कुमारी चौधरी भने पछ्याईरहेकी छिन् । खड्काले चौधरीलाई १८७३ ले पछि पारेको छ । खड्काले हास सम्मको मत गणनाको परिणाम अनुसार २३०७३ मत पाएका छन् भने चौधरीले २१२०० पाईकीछिन् । हाल सम्मा ५५७६६ मत गणना भैसको अवस्था छ ।