Saturday, June 13News That Matters

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज २७

उदयपुरको रौतामाई गाउँपालिकामा पहिलो पटक  दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतामाई गाउँपालिका–७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यहि असोज २२ गते १४ जनाको स्वाब संकलन गरी परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको थियो । संकलित स्वाव मध्ये  दुई जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।