
पूणर्पुष्टि, कार्तिक १४
उदयपुरमा सुस्त बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षिय मो. अल्ला उदिन र त्रियुगा नपा १२ बस्ने २५ वर्षिय मो. मोदेबुललाई जिल्ला प्रहरी कार्यलय उदयपुरले पक्राउ गरेको हो । आरोपीहरुलाई तत्कालै पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।
बुधबार राति करिव साढे नौं बजेको समयमा त्रियुगा नगरपालिका २ मोथियाही स्थित स १ ह १५७६ नम्बरको अटोमा सवार १८ वर्षिय परिवर्तित नाम (मायालु) सामुहिक बलात्कारमा परेकी थिईन् ।
