पूर्णपुष्टि, पुष ११ । माओवादी मजदुर र नेपाल कम्युनिष्ट पार्टीले उदपुरमा माओ जयन्ती
मनाएको छ । नेपाल कम्युनिस्ट पाटि बहुमत लगायतका २ राजनीतिक दलद्वारा गाईघाटमा १३० औँ माओेदिवस मनाएको हो ।
सोमबार माओ जयन्तीको अवसर पारी कार्यक्रममा नेकपा एमालेका पार्टि अध्यक्ष केपी ओलीले गरेको श्रमिक वर्गको योगदान आफ्नो राष्ट्रमात्र नभएर विस्व भरीनै माओको सिद्धान्त बिचार मह्त्वपुर्ण रहेको हिमाल शिंह राईले बताए ।
१३० औ माओ दिवस उक्त दिवसको अवसरमा माओको बिचार उत्पादिनत राष्ट्रहरुले लिनु पर्ने र माओको शिक्ष महत्वपूर्ण योगदान रहेको र माओले शोषण र शोषितबर्गको उथ्थानको लागि निरन्तर लडेर कम्युनिस्ट पाटिको निमांण गरेको मिन पोखरेलले बताए ।
