
पूर्णपुष्टि, कात्तिक १७
एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एक जना पक्राउ परेको छ ।
गएराति काठमाण्डौको कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीको टिकापुर नगरपालिका–९ का १७ वर्षीय प्रज्वल खाँड पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खाँडमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
