Saturday, May 23News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

धनकुटा, असोज १९

धनकुटा पाख्रिबास–५ दियाले निबासी १७ बर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ ।
आज विहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विधुतको लाइन छुन पुग्दा थापालाई करेन्ट लालेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।