Friday, July 31News That Matters

कोरोना विरुद्ध चिनिया खोप भेरोसिलको दाेस्राे खाेपमा नछुट्न स्वास्थ्य कार्यालयकाे अपिल

पूर्णपुष्टि, जेठ १० ।

स्वास्थ्य कार्यालय उदयपुरले कोरोना विरुद्ध चिनिया खोप भेरोसिलको पहिलो खोप लगाएकालाई दोस्रो खोपका लागि सम्पर्कमा आउन सुचित गरेको छ । जिल्ला बाहिर पहिलो खोप लगाई निशेधाज्ञको बेला आएका जिल्लाबासीलाई खोपबाट बन्चित नहुन सुचित गरेको हो ।्र खोपका लािग आफु रहेको पालिकाको स्वास्थ्य शाखामा छिटै सम्पर्क गरी नाम दर्ता गराउन सकिने जनाएको छ ।

जिल्लाभरबाट नाम दर्ता संकलन भएपछि केन्द्रले स्वास्थ्य कार्यालयमा खोप पठाउने र जिल्लामै दोस्रो खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।