Thursday, May 21News That Matters

कोरोना संक्रमितको संख्या ५२ पुग्यो

पूर्णपुष्टि, बैशाख १४ गते ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण थप एक जना पुष्टि भएको छ । झापाका ५० वर्षीय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कोशी अस्पताल विराटनगरमा स्वाव परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनाईएको छ । यससँगै अहलिे नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको हो ।

त्यस्तै कोरोना संक्रमित उपचारपछि  १६ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।