
पूर्णपुष्टि, पौष २०
आँधीखोला गाउँपालिका (५, स्याङ्जा निवासी ५१ वर्षीय कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ ।
डोल्पाको दुनैमा स्वाब संकलन गरी पुस १४ गते कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।
डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।
होम आइसोलेसनमा रहेको ती शिक्षक पुस १६ गते टाउको दुख्नुका साथै १७ गते बिहान बेहोश भएको भएपछि उनलाई काठमाडौं शिक्षा अधिकृत कँडेलले जानकारी दिनुभयो ।
। उनको शनिबार दिउँसो मृत्यु भएको महाशाखाले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । दुख्ने, वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना भएका थिए ।
