Sunday, May 17News That Matters

क्रिकेटको मुख्य प्रशिक्षकका लागी आवेदन माग

पूर्णपुष्टि, भदौ १८

नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागी लागि आवेदन माग गरेको छ ।

सूचना जारी गर्दै क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको हो ।

उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।