Tuesday, April 21News That Matters

क्वारेन्टाईनमा बसेका ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ

पूर्णपुष्टि, बैशाख ७ गते ।

लिम्चुङ्बुङ गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको ११ जनाको ¥यापिटड डायग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण रिर्पोट नेगेटिभ आएको छ ।

पालिकाको केन्द्र बाराहामा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका  ११ जनाको आरडिटी परिक्षण्को रिर्पोट नेगेटिभ आएको हो ।

क्वारेन्टाईनमा बसेका ७ पुरुष र ४ महिला गरी ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको पालिकाले जनाएको छ  ।