Tuesday, May 5News That Matters

खोलामा डुबेर १ जनाको मृत्यु

सुनसरी/भदौ १ गते ।

सुनसरीको ईटहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । ईटहरी नगरपालिका – ६ निबासी ४० वर्षीय मोहन भट्टराईको सेतीखोलामा डुबेर मृत्यु भएको हो ।

खोला गएको भट्टराईलाई केहि समयपछि डुबिरहेको अवस्थामा स्थानिले फेला पारेको थियो । घटनाको जनाकारी पाएपछि प्रहरी घटना स्थल पुगी पथ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।