Tuesday, May 5News That Matters

गाँजासहति १ जना पक्राउ

झापा, भदौ २ गते ।

झापाको शिवसताक्षीबाट लागु औषध सहित एक जना पक्राउ परेको छ । विशसताक्षी नगरपालिका – १० दोमुखा निबासी ५४ वर्षीय तीर्थलाल दाहाल पक्राउ परेको हो ।

गोप्य सुचनाको आधारमा प्रहरीले दाहालको घरमा खानतलासी गर्दा सुत्ने कोठामा २ केजी ७ सय ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेको दाहाल माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।