Wednesday, May 20News That Matters

जलेको अवस्थामा मणी मृत फेला

झापा, माघ १७ गते । 

झापाको बाह्रदशी गाउँपालिका–१ ीनबासी ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । आफ्नै घर भित्र मणी जलेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटेको प्रहरी टोलीले घर भित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जनाएको छ ।

प्रहरीले शव परिक्षणको लागि मेची अस्पताल चन्द्रगढी पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।