Tuesday, April 21News That Matters

ढुंगाले लागेर आमाको मृत्यु

पूर्णपुष्टि, भदौ १७

पाल्पाको तिनाउँ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर आमाको मृत्यु भएको छ भने छोरी घाईते भएका छन् ।

माथागढी–७ रहबास घर भइ माइतमा रहेकी समिक्षाा चौहानको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनका तीन वर्षीया छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।