दुर्घटनामा अटो चालकको मृत्यु

खोटाङ, मंसिर २१ गते ।

खोटाङको हलेसी तुवाचुङमा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दिक्तेल सडक खण्ड अन्र्तगत हलेसी तुवाचुङ नगरपालिका–१० विजुलेधापमा दुर्घटन हुदा अटो चालक टंक दाहालखत्रीको मृत्यु भएको हो ।

विजुलेबाट खोटाङ तर्फ आउँदै गरेको को २ ह ८३४६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टिदा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा निबासी ३१ वर्षीय खत्रीको घटनना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0