Thursday, May 21News That Matters

धादिङको गल्छीमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु

पूर्णपुष्टि,असार ८ । काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुवाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा एक जना बालकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । घटनास्थलबाट घाइतेहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।