Saturday, June 20News That Matters

नयाँ अपडेट : ७ असार ०७८ | उदयपुरमा आज ९५ जना संक्रमित थपियो, ६५ जना निको

  • उदयपुरमा आज ९५ जना संक्रमित थपियो, ६५ जना निको
  • उदयपुरमा मृत्यु संख्या ४८ कायमै
  • ७ दिनलाइ उदयपुरमा फेरी थपियो निशेधाज्ञ, केही खुकुलो पारियो, बजार पसल विहान ६ देखि बेलुका ६ बजेसम्म खुल्ने । नीजि सवारी साधन पनि खुल्ला
  • नेपालमा आज २ हजार २९७ जना संक्रमित थपियो, ४६ को मृत्यु
  • विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ९२ लाख ६० हजार, निको हुनेको संख्या १६ करोड ३८ लाख २८ हजार
  • निशेधाज्ञका बेला ७३ वटा बलात्कारका घटना, बलात्कारमा बाउदेखि ससुरासम्मको अपराध