Tuesday, June 30News That Matters

नेपालको जनसंख्या ३ करोड भन्दा बढी

पूर्णपुष्टि, असार १२

नेपालको जनसंख्या ३ करोड नाघेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको जनाएको छ ।

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५ सय ४ थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।