
पूर्णपुष्टि, असार २४
नेपालको ५ वटा जिल्ला कोरोना मुक्त भएको सरकारले जनाएको छ । भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा संक्रमित नहरको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
