Wednesday, May 27News That Matters

नेपालमा घट्यो डिजेलको आयत

पूर्णपुुष्टि,फागुन ७ । नेपालमा चालु आर्थिक वर्ष ०७९-८० मा डिजेलको आयात ह्वातै घटेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा डिजेलको आयात ह्वातै घटेको तथ्याङ्कले देखाएको हो ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा डिजेलको आयात ३३.६५ प्रतिशतले घटेको छ । आयात प्रभावित बनेपछि डिजेलबाट सङ्कलन हुने भन्सार राजश्व समेत प्रभावित बनेको छ ।