Tuesday, June 30News That Matters

नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार २६

नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।

त्यस्तै आज थप १ सय २० जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।