
पूर्णपुष्टि, असार ११
आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
अजा थप ३ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । थपमा १९ महिला र २ सय ९३ पुरुष डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै उपचारपछि निको हुनेको सख्ंया २ हजार ६ सय ५० पुगेको छ ।
