
पूर्णपुष्टि, साउन ११
मोरङ लेटाङ नगरपालिका ५ बस्ने शरन कुमार राईको छोरा १५ बर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिनको ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
