
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कमरेड प्रचण्ड अवसरवाद र प्रतिशोधवादको अन्तरद्वन्दमा नराम्ररी फसेको बताएका छन्। प्रचण्डले आफैले शत्रु’ घोषणा गरेको सरकारको समर्थनमा वस्नुको उहाँको पीडा त्यस्कै उपज रहेको पोखरेलले बताएका छन् ।
पोखरेलले लेखेका छन्, “कमरेड प्रचण्ड अवसरवाद र प्रतिशोधवादको अन्तरद्वन्दमा नराम्ररी फस्नु भएको छ। आफैले शत्रु’ घोषणा गरेको सरकारको समर्थनमा वस्नुको उहाँको पीडा त्यस्कै उपज हो ।”
