Monday, April 20News That Matters

प्रदेश २ मा ६० जना संक्रमित थपियो

पूणर्पुष्टि, जेष्ठ, १८

आज प्रदेश २ मा ६० जना कोरोना संक्रमित थपिएको छ । आइतबार विहान मात्रै प्रदेश २ को बिभिन्न जिल्लाहरु बाट ६० संक्रमित थपिएको हो ।  रौतहटमा दुर्गाभगवती क्वारेन्टनिका ८ जना, मदरसा क्वारेन्टनिका १० र  गौर क्वारेन्टनिका ११ जना गरी २९ जना रहेका छन् भने, धनुषामा २१ जना, सर्लाहीमा १० जना, संक्रमति भएका छन् ।

त्यसैगरी सर्लाहीमा संक्रमति भएका मध्ये हरपिुर नगरपालकिाका ७ जना र बहम्पुरी गाँउपालकिा क्वारेन्टनिका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थति प्रयोगशालामा परीक्षण गरएिको थयिो । धनुषामा संक्रमित भएकाहरु मध्ये मुखयिापट्टी मुसहरनयिा क्वारेन्टनिका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालकिाका हुन ।