
भदौ १७ गते ।
सोमबार स्थिर रहेको सुनको भाउ आज बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेर एक तोलाको ७२ हजार ५ सय रुपैया पुगेको हो ।
सनु बढेर तोलाको ७२ हजार ५ सय पुगेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
