
भदौ १४ गते ।
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेट्जलाई हराउँदै विजय बनेको छ । स्टार खेलाडी विना खैल मैदान उत्रिका पिएसजीले मेट्जलाई २–० गोलले पछि पार्दै विजय बनेको हो ।
शुत्रबार राती भएको खेलमा एन्जल डी मारिया र चोपो मोटिङले १–१ गोल गरेका थिए । खेल सुरु भएकोे ११ औं मिनेटमा मारिया एक गोल गरेको थियो भने ४३ औं मिनेटमा भेराट्टीले फ्रिकिकमार्फत दोस्रो गोल गर्दै टिमलाई जित दिलाएको थियो ।
यसे जितसँगै पीएसजी ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् भने बार्सिलोना फर्किन इच्छुक नेइमारलाई प्रशिक्षकले खेलाएका थिएनन् ।
