Friday, May 15News That Matters

भ¥याङबाट लडेर १ जनाको मृत्यु

उदयपुर, मंसिर २ गते ।

उदयपुरको बेलका नगरपालिका–३ रातापानी सालबारीमा भ¥याङबाट लडेर एक जनाको मृत्यु भएको छ । गत १९ गते राती १२ बजे आफ्नै घरको भ¥याङबाट लडेर घाईते भएका २७ बर्षिय जितेन्द्र चाम्लिंग राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

घाईते राईको उपचारको क्रममा बिहानको राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ