Monday, August 3News That Matters

भट्टराईले गरे त्रियुगा नगरपालिकालाइ २ लाख ५० हजार आर्थिक सहयोग

पुर्णपुष्टि, जेठ ६

त्रियुगा नगरपालिकाको राहत कोषमा पालिकाबासी सन्दीप भट्टराईले आज २ लाख ५० हजार आर्थिक सहयोग गर्नु भएको छ ।

त्रिनपा ११ निवासी भट्टराईले नगरबासीलाई कोरोना महामारीबाट बचाउन मद्दत गर्नु भएको हो । पालिकाका मेयर बलदेव चौधरीलाई चेक हस्तान्तरण गरिएको छ । पालिकाले वहाँलाई विशेष धन्यवाद ज्ञापन गर्दै अन्य सहयोगीहरुलाई पनि सहयोगको अपिल गरेको छ ।