Thursday, August 6News That Matters

म्यानमारबाट नेपाली लिएर जहाज आइपुग्यो

पूर्णपुष्टि, जेठ २३ गते । 

म्यानमारमा रहेका नेपालीलाई लिएर जहाज काठमाण्डौ आइपुगेको छ । म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर ५० मिनेटमा अवतरण गरेको हो ।

म्यानमारबाट २५ जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले जनाएको छ । म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।