Monday, April 20News That Matters

लडेर १ जनाको मृत्यु

इलाम पौष १७ गते ।

ईलामको इलाम नगरपालिकामा लडेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–१ लिङलिमा टोल निबासी ३५ बर्षीय कृष्ण बहादुर राईको  मृत्यु भएको हो ।

घर नजिकै रहेका खेतको बाँसमा चढी घाँस काट्ने क्रममा  बिहान ८ बजे एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।