Thursday, July 9News That Matters

लाखे प्रतियाेगितामा संखुुवासभा प्रथम – फोटो फिचरसहित

पूर्णपुष्टि, पुस ९ । गाइघाट 

उदयपुरको गाईघाटमा आज भएको नेवार समुदायको लाखेनाच प्रतियोगितामा नेवाः देय् दब्बुु पाँचखपन, संखुुवासभा प्रथम बनेको छ । प्रथम भएसंगै उसले एक लाख एकरुपैया नगद पुरस्कार प्राप्त गरेको छ ।

पासाखल धरान दोस्रो बनेर ७५ हजार १ रुपैया पुरस्कार जितेको छ । तेस्रो हुने इन्द्रपुुुर नेवाः पुुचः विराटचौक मोरङले ५१ हजार १ रुपैया पुुरस्कार जितेको छ । सान्त्वना स्थान हुनेहरुलाई ११ हजार पुरस्कार प्रदान गरिएको छ ।

फोटो फिचर