पूर्णपुष्टि, पुष ९
आज गाईघाटमा प्रदेश नं १ स्तरीय लाखे प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताको पूर्वसन्ध्या उपस्थित सबै टिमले गाईघाट परिक्रमा गरी जुलुसमा सहभागी थिए । आयोजकका अनुसार १२ टिम सहभागी रहेको उक्त लाखे प्रतियोगिता केहि बेरमै हुन लागलेको अवस्था छ ।










