
सुनसरी, चैत्र २८
सुनसरीमा लागुऔषधसहित एक जनाको मृत्यु भएको छ । धरान–११ का २२ बर्षीय पवन राईलाई लागुऔषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती ९ बजे धरान–८ तीनकुनेमा चेकजाँच गर्दा उनको साथबाट टर्माडोल ४ सय ६७ ट्याब्लेट र स्पास्पैन ३ सय ६७ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका राईमाथी थप अनुन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
