Tuesday, April 21News That Matters

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

पूर्णपुष्टि, माघ २०

सुनसरी बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका १३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।