पूर्णपुष्टि, साउन ३१
आज संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
दिउँसो ४ः७ बजे संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।