
पूर्णपुष्टि, असार १ गते ।
निजी सवारी साधलाई दिईएको सवै सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ ।
लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो ।
जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।
