Monday, April 20News That Matters

सशस्त्र प्रहरी त्रियुगा गणको प्रमुखमा एसपी सुवेदीको आगमन

पूणर्पुष्टि, साउन, १६ 

सशस्त्र प्रहरी वल नेपाल नं ५ गण हे्डक्वाटर त्रियुगा उदयपुरको प्रमुखमा सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी आउनुभएको छ । सप्रउ गाहर्धन राईको सरुवा काठमाण्डौँ सिंहदरवारमा भएसँगै नयाँ गणपति सुवेदी प्रदेश नं २ स्थित सशस्त्र प्रहरी वल नेपाल नं २ छिन्नमस्त बाहिनी मुख्यालय महोत्तरीबाट उदयपुर आउनुभएको हो ।े

साउन १६ गते देखि कार्यवाह सम्हाल्नु भएको गणपति सुवेदीले शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्धता गर्दै चोरी, तस्करी, लागुऔषाध दुव्र्यसनी, प्राकृतिक दोहन, जस्ता कुराको नियन्त्रणमा ससक्क्त रुपमा लाग्ने बताउनु भएको छ ।