
पूर्णपुष्टि, जेठ २८ गते ।
साउदी सरकारले कोरोना जाँच गराउन २४ घण्टे निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ ।
साउदीको स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएकालाई जाँच गराउन निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको हो ।
तोकेको ठाउँमा गएर कोरोना जाँच गराउन सकिने भएकाले जाँच गराउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
जाँच गराउने ठाउँको तालिक तल हेर्नुस् :

