
पूर्णपुष्टि, असोज २५
नवलपरासीबाट साढे एक लाख नगदसहित चार जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले मध्यबिन्दु नगरपालिका–२, कोल्हुवाको एक होटलबाट एक लाख ५८ हजार नगदसति पक्राउ गरेको हो ।
जुवा खालबाट हेमकान्त चौधरी, बबरजंग चौधरी, विवेक थनेत र अरुण भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

