Tuesday, June 9News That Matters

सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम

पूर्णपुष्टि,माघ २७ । त्रियुगा नगरपालिका वडा नं.१४, साउनेमा सामाजिक संञ्जालको दुरुपयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । शुक्रवार प्रहरी चौकी साउनेद्धारा मा।बि साउनेमा अध्यायनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई उक्त बिषयमा आधार रहि जनचेतनामुलक कार्यक्रम गराएको हो ।

बिद्यालयका अध्यायनरत बिभिन्न ठाउँका करिव ३० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पछिल्लो समय सामाजिक संञ्जालमा बढ्दो घट्नाहरु हुन थाले पछि स्थानीय प्रशासनहरुले सचेतनामुलक कार्यक्रमको अयोजना गर्दै आएको छ ।