Tuesday, June 9News That Matters

सुनको भाउमा गिरावट

पूर्णपुष्टि,माघ १२ 

सुनको भाउमा आज पनि गिरावट भएकोे छ । यो हप्ताको दोस्रो दिन आज सुनको भाउ २ सय रुपैयाँले सस्तियको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदीको भाउ हिजोको सरह आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।