Saturday, June 27News That Matters

सुनको भाउमा वृद्धी

पूर्णपुष्टि,चैत २४

आज सुनको भाउमा वृद्धी भएको छ । आज सुनको भाउ तीन सय रुपैयाँले वृद्धी भएर तोलामा ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

हिजो बजारमा सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ ।