
पूर्णपुष्टि, असोज १५
आज सुनचाँदीको आज घटेको छ ।
सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

