
पूर्णपुष्टि, चैत १७
आज सुनको भाउ घटेको छ । सनु तोलाको पाँच सय रुपैयाँले घटेर तोलाको ८६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
