Wednesday, June 17News That Matters

सुनको भाउ बढ्यो

बैशाख २ 

आज सुन चाँदीको भाउ बढेको छ ।

सुनको तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ ।