Friday, May 15News That Matters

सुनको भाउ ७६ हजार पुग्यो

पुस २१ गते । 

सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । एकै दिन ५ सय रुपैयाँ बढेर सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको हो ।

हिजो सनु तोलाको एक हजार रुपैयाँ बढेर ७५ हजार ५ सय पुगेको  नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढेपछि कारोबार घटेको व्यवसायीहरुले बताएका छन् ।