Tuesday, June 23News That Matters

हवाई उडान तत्काल नखुल्ने

पूर्णपुष्टि, जेठ २९ गते ।

नेपालमा हवाई उडान तत्काल नखुल्ने भएको छ ।

सरकारले तोकिएका बाहेक अन्य उडानलाई अनुमति नदिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराउनुभयो । यसरी तोकिएको समयमा विदेशबाट नेपाली नागरिकको उद्धारको काम भने जारी रहने जानकारी गराउनभयो ।